काठमाडौं । निवार्चन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ ।
आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको नजिता बुधबार सार्वजानिक गरेको हो । सो नतिजाको प्रतिवेदन विहीबार राष्ट्रपति समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । २०७४ को निर्वाचनमा निकै खुच्चिएको नेपाली कांग्रेसले दोब्बर सिट जितेको छ । त्यतिखेर पहिलो दल रहेको नेकपा एमाले दोस्रोमा झरेको छ भने तेस्रो पार्टी कायम रहँदै नेकपा माओवादी केन्द्र प्रत्यक्षतर्फ खुम्चिएको छ । यस पटक माओवादी केन्द्रले प्रत्यक्षमा १८ सिट जित्यो । तर कांग्रेस, एमालेको समानुपातिकमा झन्डै १० लाख मत घट्दा माओवादीको केही लाख मात्र गिरावट आएको आयोगको तथ्यांकमा छ ।
माओवादीले प्रतिनिधिसभामा समानुपातिकतर्फ १४ सिट जितेको छ । हेर्नुहोस् प्रदेशसभासहितको सूची
प्रतिनिधिसभा
१) दुर्गा राई (भोजपुर)
२) मीना तामाङ (काभ्रेपलाञ्चोक)
३) उर्मिला माझी पौडेल (लमजुङ)
४) छिरिङ ल्हामु लामा तामाङ (जुम्ला)
५) हितराज पाण्डे (काठमाडौं)
६) ज्ञानु बस्नेत सुवेदी (चितवन)
७) विमला सुवेदी (नुवाकोट)
८) नारायणी शर्मा (दाङ)
९) रूपा सोसी चौधरी (कैलाली)
१०) रणेन्द्र बराली (चितवन)
११) सुशीला सिल्पाली ठकुरी (अर्घाखाँची)
१२) मीना यादव (सर्लाही
१३) उमरावतीदेवी यादव (बारा)
१४) कल्पना मियाँ (रुकुम पश्चिम)
प्रदेश १
१) बन्दना झाँगर (झापा)
२) सम्झना तामाङ थाम्सुहाङ (उदयपुर)
३) गीता तिम्सिना (मोरङ)
४) सपना दर्जी (सुनसरी)
मधेस प्रदेश
१) शारदा दास पहाडी (धनुषा)
२) सुनीता यादव (धनुषा)
३) मालाकुमारी कर्ण (सप्तरी)
४) मो. रजी हैदर (महोत्तरी)
वाग्मती प्रदेश
१) देवेन्द्र श्रेष्ठ (भक्तपुर)
२) उर्मिलाकुमारी लामा (महोत्तरी)
३) सुष्पा भुजेल (सिन्धुली)
४) डोल्मा थामी (दोलखा)
५) ईश्वर सापकोटा (चितवन)
६) अमृता नेपाल (सिन्धुपाल्चोक)
७) रुकु चौलागाईं (काभ्रेपलाञ्चोक)
गण्डकी प्रदेश
१) कुसुम बुढा (बागलुङ)
२) सुशीला सिम्खडा (गोरखा)
३) दमयन्ती रुचाल (नवलपरासी पश्चिम)
लुम्बिनी प्रदेश
१) दिलकुमारी बुढा (रुकुम पूर्व)
२) भक्तिप्रसाद आचार्य (अर्घाखाँची)
३) कृष्णा कुस्मा थारू (बर्दिया)
४) यमबहादुर नेपाली सार्की (गुल्मी)
कर्णाली प्रदेश
१) जुम्कित लामा कार्की (हुम्ला)
२) यशोदा न्यौपाने (जुम्ला)
३) मिलन खड्का रोका (रुकुम पश्चिम)
४) उर्मिला विक (डोल्पा)
सुदूरपश्चिम प्रदेश
१) गीतादेवी माल (डडेलधुरा)
२) जानकीदेवी कुँवर (कैलाली)
३) लक्ष्मी विक (दार्चुला)