तेह्रथुम । नेकपा (एमाले) तेह्रथुम जिल्लाका ४३ वटै वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका वडाहरुमा हालै वडा अधिवेन सम्पन्न भएर नयाँ नेतृत्व चयन भएको जिलेला अध्यक्ष लक्ष्मण तिवारीले जानकारी दिनु भयो ।
(१) म्याङलुङ नगरपालिकाअन्तर्गत वडा कमिटी अध्यक्षहरु :
वडा न १- घनेन्द्र सुवेदी
वाड नं २- बलदेब तुम्बाहाम्फे
वडा न ३- लेखनाथ तामाङ
वडा न ४- गणेशप्रसाद घिमिरे
वाड नं ५- जगतबहादुर खजुम
वडा न ६- पहलमान तिम्सिना
वडा न ७- कन्तिबहादुर गुरुङ
वडा न ८- उत्तम सम्वाहाङफे
वडा न ९-रामबहादुर लिम्बू
वाड नं १०- गणेश सुवेदी
(२) मेन्छ्यायेम गाउँपालिका अन्तर्गत वडा कमिटी अध्यक्षहरु :
वडा न १ पौठाक- डम्बर पन्दाक
वाड नं २ पौठाक- चतुरसिंह लिम्बु
वडा न ३ श्रीजुङ- भिमबहादुर लिम्बू
वडा न ४ श्रीजुङ- कविन्द्र लिम्बू
वडा न ५ मोराहाङ - दोजराज गौतम
वडा न ६ मोराहाङ - श्रीप्रसाद लिम्बू
(३) फेदाप गाउँपालिका अन्तर्गत वडा कमिटी अध्यक्षहरु
वाड नं १सिम्ले- मनबहादुर श्रेष्ठ
वाड नं २ ओयाक्जुङ- बलबहादुर मादेम्बा
वडा न ३ जलजले - नगेन्द्र थापा
वाड नं ४ सम्दु -पृयनारायण चोङवाङ
वडा न ५ ईसिवु - नरबहादुर लिम्बू
(४)आठराई गाउँपालिका अन्तर्गत वडा कमिटी अध्यक्ष कमरेडहरु:
वडा न १ संक्रान्ति- होमनाथ गौतम
वाड नं २ खाम्लालुङ- मन्जिल कु. चोङवाङ
वाड नं ३ ह्वाकु- चक्र बहादुर गुरुङ
वाड नं ४ ईवा- राजमणि थपलिया
वडा न ५ छातेढुङ्गा- मोति कन्दङवा
वाड नं ६ चुहानडाँडा- राजेन्द्र भट्टराई
वाड नं ७ थोक्लुङ - हरिप्रसाद पराजुलि
(५) छथर गाउँपालिकाअन्तर्गत वडा कमिटी अध्यक्षहरु:
वडा न १ आङदिम- लाक्पा शेर्पा
वाड नं २ हम्मरजुङ- मनबहादुर खड्का
वाड नं ३ पन्चकन्या- दुर्गाबहादुर सुब्बा
वाड नं ४ फाक्चामारा- दिल थोक्लेन लिम्बु
वडा न ५ ओख्रे-केदार बस्नेत
वडा न ६ सुदाप- मुगाहाङ लिम्बु
(६)लालिगुराँस नगरपालिका अन्तर्गत वडा कमिटी अध्यक्षहरु:-
वडा न १ बसन्तपुर -दान ब. खड्का
वाड नं २ बसन्तपुर -हरि किराँत
वडा न ३ बसन्तपुर- ज्ञानबहादुर खड्का
वडा न ४ फुलेक- प्रेम कुमार गौतम
वाड नं ५ दाँगपा-सबिन लिम्बु
वडा न ६ सुङनाम- रनबहादुर लिम्बु
वडा न ७सुङनाम - भिम ब. राना
वडा न ८ सोल्मा- देवी बाँस्तोला
वाड नं ९ सोल्मा- युक्त सेनेहाङ