काठमाडौं । कोरोना भाइरसबाट हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या ४१ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख १८ हजार ४४१ जनाको मृत्यु भएको छ ।
विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड १४ लाख ४८ हजार ९१४ जना रहेका छन् । विश्वभर तीन अर्ब ८९ करोड ९७ लाख ८६ हजार ३७१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । सो विश्वविद्यालयले जुलाई २१ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
संयुक्त राज्य अमेरिका
संक्रमित - तीन करोड ४१ लाख ७४ हजार ७७४
मृतक - छ लाख ९ हजार ५२९
भारत
सक्रमित - तीन करोड १२ लाख १६ हजार ३३७
मृतक - चार लाख १८ हजार ४८०
ब्राजिल
संक्रमित - एक करोड ९४ लाख १९ हजार ४३७
मृतक- पाँच लाख ४४ हजार १८०
फ्रान्स
संक्रमित- ५९ लाख ५२ हजार ३३९
मृतक-एक लाख ११ हजार ७१५
रुस
संक्रमित-५५ लाख ४६ हजार १६६
मृतक-५० हजार ६५०
बेलायत
संक्रमित-५५ लाख ४२ हजार ६३५
मृतक-एक लाख २९ हजार १०९
अर्जेन्टिना
संक्रमित-४७ लाख ८४ हजार २१९
मृतक-एक लाख २ हजार ३८१
कोलोम्बिया
संक्रमित - ४६ लाख ६८ हजार ७५०
मृतक-एक लाख १७ हजार १३१
इटाली
संक्रमित-४२ लाख ९३ हजार ८३
मृतक- एक लाख २७ हजार ८८४
स्पेन
संक्रमित-४१ लाख ८९ हजार १३६
मृतक-८१ हजार १४८
जर्मनी
संक्रमित-३७ लाख ५४ हजार ८४६
मृतक-९१ हजार ४२३
इरान
संक्रमित-३५ लाख ७६ हजार १४८
मृतक-८७ हजार ६२४
इन्डोनेसिया
संक्रमित-२९ लाख ५० हजार ५८
मृतक - ७६ हजार २००
पोल्याण्ड
संक्रमित-२८ लाख ८१ हजार ५९४
मृतक-७५ हजार २१९
मेक्सिको
संक्रमित-२६ लाख ७८ हजार २९७
मृतक-दुई लाख ३६ हजार ८१०
युक्रेन
संक्रमित-२३ लाख १९ हजार ८८६
मृतक-५५ हजार २२१
दक्षिण अफ्रिका
संक्रमित-२३ लाख ११ हजार ३३२
मृतक-६७ हजार ६७६
पेरु
संक्रमित-२० लाख ९४ हजार ४४५
मृतक-एक लाख ९५ हजार २४३
नेड्रल्याण्ड
संक्रमित-१८ लाख ४२ हजार ६५३
मृतक-१८ हजार ६९