काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् । पार्टीको शनिबार ललितपुरमा बसेको पहिलो बैठकले एक सय ८९ केन्द्रीय कमिटी बनाउँदै भट्टराई र यादवलाई अध्यक्षमा चयन गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर डा भट्टराईले नयाँ पार्टी खोल्नुभएको हो । यस्तै पार्टीको सहअध्यक्षमा गङ्गानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमी, दुर्गा सोब र भक्तबहादुर शाह चयन भएका छन् । महासचिवमा रमेशप्रसाद यादव हुनुभएको छ ।
केन्द्रीय पदाधिकारी र सदस्यहरूको नामावली
अध्यक्ष : डाक्टर बाबुराम भट्टराई
अध्यक्ष : महिन्द्र राय यादव
सहध्यक्ष : गंगानारायण श्रेष्ठ
उपाध्यक्ष : हिसिला यमि
उपाध्यक्ष :भक्तबहादुर शाह
उपाध्यक्ष : दुर्गा सोव
महासचिव : रमेश प्रसाद यादव
सदस्यहरुमा अक्कल बहादुर थिङ, अब्दुल रहमान मुसलमान, अस्मिता सिंह (मानुषी यमि भट्टराई),अमृत कुमार पुरी, मृत बहादुर आचार्य, ईश्वर रिजाल, उपेन्द्रलाल कामी, उमाशंकर यादव, उर्मिला पाण्डे, उमेश साह, एकबहादुर राना मगर, एमपी रिजाल, एसबी स्याङ्तान, कर्णध्वज केसी, कर्णसिंह रतोकी, कमल प्रसाद खनाल, किस्मत बिक ,केशव राज अर्याल, कैलाश बानियाँ,कृति बहादुर भट्टराई, कृष्ण प्रसाद शर्मा, खुम्बराज खत्री, गजाधर सुनार, गजेन्द्र ठाकुर, गोकर्ण बहादुर थापा क्षेत्री, गोपालबाबु श्रेष्ठ, गोविन्द प्रसाद चौधरी,घमानसिं गुरुङ, चित्र प्रसाद सापकोटा, चिनक कुर्मी चयन हुनु भएको छ ।
यस्तै छन्द बहादुर पन्थी, जनकराज शाह, जीतमान पुन, जेकेन्द्र कुमार श्रेष्ठ, जेसिका तामाङ, टीकाराम पौडेल, टीकाराम रेग्मी, टेकबहादुर बाठा मगर ,ढाकाराम गौतम, तारादेवी शर्मा, तेजबहादुर थापा, तेजलाल कर्ण, दलबहादुर लिम्बू, दानबहादुर कुर्मी चौधरी, दानबहादुर सहकारी, दावा स्याङ्बो तामाङ, दुर्गादेवी भट्टराई,देवी बहादुर बुढाथोकी, देवेन्द्र पाण्डेय, देवेन्द्र थापा, देवेन्द्र यादव, धनबहादुर गुरुङ, नहेन्द्र प्रधान, नारायण प्रसाद खनाल, नरेन्द्रनाथ योगी, नारायणराज पाण्डे, पवित्रा कुमारी तिमिल्सैना, पंकज राई, फणीन्द्र देवकोटा, बन्दना श्रेष्ठ , बालकृष्ण खनाल, भक्तिप्रसाद आचार्य, भरतराज दाहाल, भीमबहादुर मल्ल, भीमप्रसाद पराजुली,भीमलाल तामाङ, महम्मद कलाम अन्सारी, महेन्द्र कुमार श्रेष्ठ, महेन्द्र बहादुर शाही, माधवराज गिरी, मीनराज बडु, मीनबहादुर दर्जी, मुक्ति नारायण यादव, मुहम्मद वकिल मुसलमान, मोती प्रसाद पंगाली, मोनिका सिंह , मो.इजरायल अहमद, यज्ञ प्रसाद पोखरेल, रमेश पोखरेल, राजदेव राम, राजु नेपाल, राजु थापा, राजेन्द्र कुमार किराती, राजेन्द्रप्रसाद देवकोटा, राम रिझन यादव, रामबहादुर बोहरा, रामबाबु थापा, रामकैलाश यादव, रामकुमार पुरी, रामबहादुर घले, रिमबहादुर बस्येल, रोशन पोखरेल, रोहिणी प्रसाद पाण्डे, लालध्वज नेम्वाङ, विनोद कुमार गुरुङ, विमल गिरी, विष्णुप्रसाद आचार्य, वीरबहादुर तामाङ, वीरेन्द्र हरिजन, वेदप्रासद आचार्य, शम्भु बहादुर परियार, शरदमणी खरेल, शिव सुन्दर शाही, शिवशंकर यादव, सन्जय पासवान, सरुण बाठा मगर, साधु यादव, सिर्जना रिजाल नेपाल, श्रीचन्द मुखिया, श्रीजना सुवेदी, सुदर्शन खतिवडा, सुनिता काफ्ले, सुनिल खड्का, सुनिल बिक, सुभाष पाण्डेलाई केन्द्रिय समितिमा चयन हुनु भएको छ ।
यस्तै शनिबारको बैठकले सदस्यमा सुरेन्द्र कुमार पटेल, सूर्यबहादुर राई, सूर्यनारायण मण्डल, सोनामसिं स्याङ्तान, सोमबहादुर थिङ, संजय कुमार साह, संजिव गुरुङ, हरिबहादुर श्रेष्ठ, हरि प्रसाद रिजाल, हरिशरआचार्य, हिक्मत बिश्वकर्मा, हेमबहादुर थापा, होम कुमारी तामाङ,ज्ञानेन्द्र कुमाल, दीपक लामिछाने, विमला अर्याल ,तारा दवाडी,सावित्री राई, प्रमिला यादव, तारा भण्डारी, सलमा खातुन मिकरानी, मीरा रानी, सुनिता देवी, नुरी मिकरानी, सुनिता देवी यादव, सवनम खातुन, बबिता देवी, फूलतारन कुमारी, रौसनी खातुन, सैरा बानु अन्सारी, सुशीला देवी यादव, सानी श्रेष्ठ, शोभा माझी, अनिता थिङ,आशा लामा, निकिता तामाङ, दिलमाया लामा, वसुन्धरा सापकोटा, न्हुछेशोभा तुलाधर, टीका कुमारी प्रज्ञा, मन्जु थापा मगर, देवी कुमारी क्षेत्री, दुर्गा गुरुङ, लक्ष्मी खाती परियार, नारायणी अधिकारी, धनमाया लामा, ईश्वरी थापा, ज्ञानीदेवी थापा मगर, पूर्णमाया वन्त, लक्ष्मी चौधरी, धनेश्वरी चौधरी, राधा थापा, रमा आचार्य, रेखा गुप्ता, मन्जू चौधरी, मीरा शाह, सरस्वती पाण्डे, मनिका जैसी, सत्यदेवी चापागाईं, कमला धामी, शारदा भट्टराई, ईन्दिरा बस्ताकोटी, विमला पुरी, सानू गुरुङ, सरिता ढकाल र मन्जु मिक चयन गरिएको छ ।