नुवाकोट । अखिल (क्रान्तिकारी) ककनी गाउँपालिकाको अध्यक्षमा सुस्मिता लामा चयन हुनुभएको छ ।
मंगलबार भएको प्रथम भेलाबाट लामाको अध्यक्षतामा ३१ सदस्यीय संगठन कमिटी गठन चयन भएको हो । उपाध्यक्षमा इम्ब्रन फुयाल (मनिष), सुमन लामा, सचिवमा विजय घिमिरे, सहसचिव सुजाता तामाङ, सुनिता नेपाल, कोषाध्यक्ष सुरज नेपाली चयन हुनुभएको छ ।
सदस्यहरुमा सम्झना बलामी, रविन्द्र तामाङ, सागर श्रेष्ठ (बलामी), कोपिला तामाङ, सुजन श्रेष्ठ, सुमिना तामाङ, रविन मिजार, अभिषेक मिजार, रुपेश रोका, अनिश रोका, गणेश घिमिरे, संजिता लामा, सुजन लामा, सुवास तामाङ, राकेश लामा, सुस्मिता रुम्बा, अनिल लामा, रोजिना लामा चयन हुनुभएको छ ।
यस्तै कोपिला तामाङ, सरोज लामा, सुमित्रा तामाङ, माधव भट्ट, सन्जु नेपाली र रविता लामा हुनुहुन्छ ।