नुवाकोट । नेपाली कांग्रेस १४ औं महाधिवेशनको प्रारम्भिक चरण वडा अधिवेशन नुवाकोटमा भदौ २१ गते र २२ सम्पन्न गरिएको छ ।
केन्द्रमा चरम गुटबन्दी देखिए पनि स्थानीय तहहरुमा भने कांग्रेसको नेतृत्व चयन सहमतिबाटै भइरहेका छन् । देशभर मंगलबारसम्म ५४ वटा जिल्लामा गाउँ/नगर वडा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । शुक्रबारदेखि प्रारम्भ भएको वडा अधिवेशन अन्तर्गत नुवाकोटमा भने सोमबार र मंगलबार भएको हो ।
कांग्रेसले गाउँ/नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते निर्धारण गरेको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
कांग्रेस क्षेत्र नम्बर १ नुवाकोटका महाधिवेशन प्रतिनिधि सन्तमान तामाङले दिनुभएको जानकारी अनुसार निर्वाचित वडा सभापतिहरुको विवरण यसप्रकार रहेको छ ।
#तादी गाउँपालिका
तादी गाउँपालिका वडा १ - यादव खनाल
तादी गाउँपालिका वडा २ - श्रीकृष्ण तिम्सिना
तादी गाउँपालिका वडा ३ - हेमन्त सिटौला
तादी गाउँपालिका वडा ४ - केदारप्रसाद पाण्डे
तादी गाउँपालिका वडा ५ - मुरारी भण्डारी
तादी गाउँपालिका वडा ६ - होम बा थापा
#दुप्चेश्वर गाउँपालिका
दुप्चेश्वर गाउँपालिका वडा १ - मानबहादुर तामाङ
दुप्चेश्वर गाउँपालिका वडा २ - जेगु तामाङ
दुप्चेश्वर गाउँपालिका वडा ३ - बिकास केसी
दुप्चेश्वर गाउँपालिका वडा ४-लेखतबहादुर तामाङ
दुप्चेश्वर गाउँपालिका वडा ५ - चन्द्रबहादुर तामाङ
दुप्चेश्वर गाउँपालिका वडा ६ - गोकर्ण आचार्य
दुप्चेश्वर गाउँ पालिका वडा ७- मुइचा तामाङ
#शिवपुरी गाउँपालिका
शिवपुरी गाउँपालिका वडा १ - रबिन गुरुङ
शिवपुरी गाउँपालिका वडा २ - रुद्र गुरुङ
शिवपुरी गाउँपालिका वडा ३ - अर्जुन रायमाझी
शिवपुरी गाउँपालिका वडा ४- मन्जु तामाङ
शिवपुरी गाउँपालिका वडा ५ - रामकृष्ण थापा
शिवपुरी गाउँपालिका वडा ६ - माधव पाठक
शिवपुरी गाउँपालिका वडा ७ - मुकुन्द पाण्डे
शिवपुरी गाउँपालिका वडा ८- रामकृष्ण डङ्गोल
#पन्चकन्या गाउँपालिका
पन्चकन्या गाउँपालिका वडा - १ पदम ब राई
पन्चकन्या गाउँपालिका वडा २- बाशुदेव मिश्र
पन्चकन्या गाउँपालिका वडा ३- हरि बहादुर पाठक
पन्चकन्या गाउँपालिका वडा ४- प्रकाश पन्डित
पन्चकन्या गाउँपालिका वडा ५- डिल्ली बहादुर थापा
#सूर्यगढी गाउँपालिका
सुर्यगढी गाउँपालिका वडा १ - बुद्ध लामा
सुर्यगढी गाउँपालिका वडा २- दिपक अधिकारी
सुर्यगढी गाउँपालिका वडा ३ - राम बा. प्याकुरेल
सुर्यगढी गाउँपालिका वडा ४- रामशरण राई
सुर्यगढी गाउँपालिका वडा ५ - रामचन्द्र बोगटी
#ककनी गाउँपालिका
ककनी गाउँपालिका वडा १- मोहन कृस्ण श्रेष्ठ
ककनी गाउँपालिका वडा २- कुमार गोतामे
ककनी गाउँपालिका वडा ३ - श्रीहरी ढकाल
ककनी गाउँपालिका वडा ४ - नवीन तामाङ
ककनी गाउँपालिका वडा ५ -निमा दोर्जे तामाङ
ककनी गाउँपालिका वडा ६ - सम्मर सिंह तामाङ
ककनी गाउँपालिका वडा ७ - गुणराज थपलिया
ककनी गाउँपालिका वडा ८ - परशुराम अधिकारी
#लिखु गाउँपालिका
लिखु गाउँपालिका वडा १- धुर्वलाल श्रेष्ठ
लिखु गाउँपालिका वडा २ -तिल प्रसाद ढकाल
लिखु गाउँपालिक वडा ३- प्रकाश कुँवर
लिखु गाउँपालिका वडा ४- राम शाह
लिखु गाउँपालिका वडा ५- धनन्जय उप्रेती
लिखु गाउँपालिका वडा ६ -हरिशरण लामिछाने